मौसमको कारणले आज २०७४।०२।१२ को सरसफाई कार्यक्रम स्थगन भएको छ । आगमी दिनमा नियमित्त साप्ताहिक सरसफाई कार्यक्रम साविक बमोजिम नै निरन्तता दिने व्यहोरा सबैमा अनुरोध छ ।