बालबालिकाको कुपोषण अवस्था जाँच गर्ने कार्यक्रम सञ्चालन सम्बन्धमा ।

मिथिला नगरपालिकामा आजदेखि बालबालिकाको कुपोषण अवस्था जाँच गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ।

६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाको कुपोषण अवस्था अनिवार्य रूपमा जाँच गराउनुहोस्।