फोटो ग्यालरी

वातावरण मैत्रीतथा स्थानिय सुशासन कार्यक्रम (EFLGP) अन्तर्गत रहेको ढल्केवर पार्क संमरक्षण कार्यक्रम अन्तर्गत मिति २०७४।०१।१७ गते सोही पार्कमा यस धनुषा जिल्लाका साहायाक प्रमुख श्री किशोर चौधरी ज्युको अध्यक्षतामा ,राजिनिर्तिक दलका प्रतिनिधिहरु स्थानिय वासन्दिा ,बुद्धीजिवि , व्यापारी तथा न.पा. कर्मचारी , ईलाका प्रहरी , शसस्त्र प्रहरीको प्रनिनिधिहरुवाट सामुदायीक वृक्षारोपन गरियो ।

, , , , , , , , , , , , , , , , , , ,

यस मिथिला नगरपालिकाको गत आ. व. २०७२/०७३ को योजना सम्पन्न गर्नका लागी यस नगरपालिकाको राजनैतिक दल लगाएत विभिन्न पधाधिकारीहरू को सहभागीतामा अनुगमन सम्पन्न गरी योजना सम्पन्न गरियो ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , प्रतिक्षालय निर्माण ..., , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages