यस मिथिला नगरपालिकाको गत आ. व. २०७२/०७३ को योजना सम्पन्न गर्नका लागी यस नगरपालिकाको राजनैतिक दल लगाएत विभिन्न पधाधिकारीहरू को सहभागीतामा अनुगमन सम्पन्न गरी योजना सम्पन्न गरियो ।